निर्धालाई यहाँ झनझन पेल्छन् मान्छे
षड्यन्त्रका अनेक खेल खेल्छन् मान्छे
निर्धालाई यहाँ झनझन पेल्छन् मान्छे
आफन्त भन्नेहरुको साथ रोज्दारोज्दै
दुःख माथि अर्को दुःख झेल्छन् मान्छे
पीडाको तीरहरुले निरन्तर घोज्दा पनि
नपुगेर पीडाको सागरैमा ठेल्छन् मान्छे
निरर्थक उम्किने प्रयास खोज्दाखोज्दै
रोटीलाई झैं चेपीचेपी बेल्छन् मान्छे
निर्धालाई यहाँ झनझन पेल्छन् मान्छे
आफन्त भन्नेहरुको साथ रोज्दारोज्दै
दुःख माथि अर्को दुःख झेल्छन् मान्छे
पीडाको तीरहरुले निरन्तर घोज्दा पनि
नपुगेर पीडाको सागरैमा ठेल्छन् मान्छे
निरर्थक उम्किने प्रयास खोज्दाखोज्दै
रोटीलाई झैं चेपीचेपी बेल्छन् मान्छे
0 comments
हामि सल्लाह, सुझावको आशा राख्दछु !