के मन्दिर गएर दर्शन गर्नु नै बास्तविक् धर्म हो?

मनको शुद्धितिको लागि मन्दिर वा धर्मिक स्थल मै पुग्नुपर्छ भन्ने केही छैन । मलाई के लाग्छ भने, "धर्म" भन्नाले एउटा हारिसकेको मनलाई जिबित राख्न अनि जानेर वा नजानेर गरेको पापलाई पखाल्न मानिसले गरिने प्रकृया हो । अलौकिक शक्तिमा विश्वाश गरेर कुनै पनि चिजमा सफल हुन सकिन्छ भन्ने आशा राख्नु नै धर्म प्रतिको आस्था हो ।

एउटा भनाइ नै छ नि,"जसले धेरै धर्म गरेको हुन्छ त्यसले धेरै पाप गरेको हुन्छ"...... हुन पनि यो भनाइ ठिकै जस्तो लाग्छ, पाप नै नगर्नेहरुलाइ धर्म नै किन गर्नुपर्‍यो र ? जब कि मन सुद्ध राखेर अरुको सेवा गर्नु नै धर्म हो ।

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।