गजल

त्यही छेउमा अस्तित्व लुटिरहेका छन्
देशको चिन्ता गर्नुपर्ने सुतिरहेका छन्


दुस्ट कालो समय यतै तिर आउँदै छन्
निर्दोशिलाई दोशी बनाउन कुदिरहेका छन्

हस्याङफस्याङ गर्दै ब्युझिन लागेका छन्
सपना त्यसत्यसै आज टुटिरहेका छन्

लुट्यो चिन्ता, जुट्यो खुट्टा काटिदिन्छन्
उज्यालो बिहानीको लागि जुटिरहेका छन्

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।