कुमान्छेहरु
सत्तामा टिकिर'दा
रित्तो ढुकुटी...........!
सत्तामा टिकिर'दा
रित्तो ढुकुटी...........!
निल्यो तराई
घरबार बिहिन
भारत हाँसो..........!
आ'को गएछ
तिहार रमझम
पत्तो बेपत्ता..........।
तिहार रमझम
पत्तो बेपत्ता..........।
ओबामा जित्यो
नेपालमा उत्सब
ट्वाल्ल पर्दै म......।
नेपालमा उत्सब
ट्वाल्ल पर्दै म......।
स्वर्गिय ठाउँ
नेपालमै थिए नि
लुट्यो भ्रस्टले.......।
नेपालमै थिए नि
लुट्यो भ्रस्टले.......।
पैसा रित्तियो
बैशको यो जोशमा
लथालिङ्ग म..............।
बैशको यो जोशमा
लथालिङ्ग म..............।
निको त्यो घाउ
कोट्यायौ तिमीले
टिल्पिल आशु........।
कोट्यायौ तिमीले
टिल्पिल आशु........।
पढेर हुन्न
रोजगारको लागि
ब्यर्थ त्यो आश........।
रोजगारको लागि
ब्यर्थ त्यो आश........।
अत्रिप्त प्यास
एक चुम्बनको
आँखा चिम्लेर.......।
एक चुम्बनको
आँखा चिम्लेर.......।
साँघुरिएको
काठमाडौं सडक
गाडी हजारौ ..........!
काठमाडौं सडक
गाडी हजारौ ..........!
दशैँको बेला
पसिना परदेशमा
थकित मन..........।
पसिना परदेशमा
थकित मन..........।
भ्रस्टको हात
तिनी मालामाल
रित्तो ढुकुटी...........।
तिनी मालामाल
रित्तो ढुकुटी...........।
गाडीको लाम
पुगिंदैन जस्तो छ
ट्राफिक जाम........!
पुगिंदैन जस्तो छ
ट्राफिक जाम........!
निलेछ यहाँ
पराइले तराई
ट्वाल्ल नेपाली.........!
पराइले तराई
ट्वाल्ल नेपाली.........!


