बिशेष धन्यवाद यहाँहरु सम्पूर्णलाई ।
शुभचिन्तकहरुको प्रेरणा हौशलाले गर्दा मैले केही लेख्न निरन्तर प्रयास गरेँ । समय अभाबले गर्दा पछील्लो समयमा सिर्जनाहरु पर्याप्तमात्रमा लेख्न र सम्प्रेशन गर्न नसकेकै स्थिती हो । तर फुर्सद र समयले भ्याएसम्म म सिर्जनाहरु पस्किदै जानेछु ।
सम्झिनै पर्ने नाम:
ब्लगपोस्टको लागि "अक्षर यात्रा" नाम, आकर्शक ब्यानर डिजाइन, अनि उचित सुझाव: प्रबिना गोले "नमूना", पोखरा ।
भाषा सम्पादन, कृति सम्पादन र अक्षरयात्राको पेज निर्माण प्रकृयामा बिशेष सहयोग: रमिता दोङ "तामाङ रा'नो", भक्तपुर ।
सामान्य डिजाइनलाई अहिलेको चित्तबुझ्दो हेर्न बनाउनुहुने मित्र गणेश योन्जन, पोखरा ।
ब्लगपोस्ट बनाउने सोच "पार्थिव क्यान्भास" :अशोक पार्थिव तामाङ ।
र मलाई लेख्न सधैं प्रेरित गर्ने सम्पूर्ण शुभचिन्तक मित्रहरु, सहयात्राी साथीहरु ।
यो ब्लग बनाउन मैले बिगत तीन बर्षदेखी निरन्तर प्रयास गरिरहेँ तर वेबसाइट सम्बन्धी पर्याप्त ज्ञान नहुँदा सुन्दर ढंगले सजाउन नसकेको स्थिती थियो । तर एक जना सहयोगी मित्र, गणेश योन्जन, बिना हिच्किचाहट सकेसम्म राम्रो बनाउछु भनी सजाउन मेहेनत गर्दै हुनुहुन्छ । पहिलेको सामान्य स्टाइलमा धेरै फरक र परीमार्जित पनि गरिएको अवस्था हो ।
फेरी पनि धन्यवाद सम्पूर्णलाई । यहाँहरुबाट आउने तितो मिठो जस्तोसुकै प्रतिकृयाहरुलाई मनमा राखेर आगामी दिनहरुमा त्यसलाई कार्यन्वायनको स्पर्श दिने प्रयास गर्नेछु । यो ब्लग अझै निर्माण प्रकृयामा नै छ । के कस्तो परिवर्तन हुन सक्दछ, कृपया आफ्ना बिचार बिना हिच्किचाहट स्पस्ट राख्न अनुरोध गरिन्छ ।