खोक्रो सान्त्वना
जनताको नाममा
रित्तो ढुकुटी
भ्रष्टको बिगबिगी
फोहोरी राजनीति ।
जनताको नाममा
रित्तो ढुकुटी
भ्रष्टको बिगबिगी
फोहोरी राजनीति ।
प्रस्तुति : Manik Lal Ghising Tamang
स उच्चारण
छैन संबिधानको
कठै त्यो आश
हत्यारा तिनिहरु
मर्छ जनताहरु........।
छैन संबिधानको
कठै त्यो आश
हत्यारा तिनिहरु
मर्छ जनताहरु........।
प्रतेक पल
सम्झनामा तिम्रो
हराउछु म
कल्पनामा तिम्रो
अझै पुग्दैन किन ?
सम्झनामा तिम्रो
हराउछु म
कल्पनामा तिम्रो
अझै पुग्दैन किन ?


