कुनै बेला गफगाफमा दोहोरी नै चल्ने गर्थ्यो । सोल्टासोल्टिनिसँग गफ चल्नु एक स्वाभाबिक, तर आफ्नै दाजुभाइसँग सोल्टासोल्टिनिको बारेमा कुरा चल्दा भने छुट्टै । केही बर्षअघी लुजर ब्रोसँगको मिठो दोहोरी :
Manik Lal Ghising::
खै किन नपरेको होला मेरो नजर कसैमाथि
कसैको नजर तर परेको पो छ कि मैमाथि ..!!
हेर्नै पर्ने भो अब त, गम्भिर हुनै पर्ने भो
मन पराउने एउटिलाई रोज्नै पर्ने भो ..!!
द. लुजर ::
दुनियाँले आँखा लाइसक्यो
बुढै कन्या भईसक्यो
बेलैमा सोच,
चाङ् खोज भनी आमाले भनिसक्यो ..!!
Manik Lal Ghising::
आमालाई चाङ खोज्दै छु
त्यसैले उनैलाई रोज्दै छु
कुरा मिले त यही मङसिरमै
घरजाम गर्न कम्मर कस्दैछु ...!!
द. लुजर ::
चाउरेको गाला देखेर
जाला नि केटी भागेर
बेलैमा खोल मनको पीर
ताकेर हान मायाको तीर ...!!
Manik Lal Ghising::
बिस्तारै पठाउला मायाको तीर
ब्यर्थै लिन्छौ मनमा नभाको पीर
अलिअली मात्र त चाउरेको हो
मन त आटिलो लाउरेको हो ...!!
द. लुजर ::
जवानी छऊन्जेल लाउरिन्छ
जवानी गयो चाउरिन्छ
राम्री त ताक्ने सोच गर
घरजाम गरी मोज गर ...!!
Manik Lal Ghising::
नआँट्या होइन मैले आँटेकै हो
मायाको डोरी राम्रैसँग बाँटेकै हो
कसरी गाठो फुत्कियो कुन्नी
फेरी कसरी बाँट्ने हो कुन्नी ...!!
द. लुजर ::
मन दुख्यो यो कुरो सुनेर
मनमा कुरा गुनेर
बस्दैछु कान थुनेर
गएछ चरी उडेर
नगर चिन्ता मेरो ब्रो
केटी त हाम्लाई कत्ती हो
हामी राजा घिसिङ
गरिन्छ केटीलाई फिसिङ ...!!
Manik Lal Ghising::
मनकै कुरा गर्नु भो
हजुरले पाइला सर्नु भो
घिसिङ राजाको खान्दनमा
एउटी परी आउने भो
मायाको गीत गाउने भो ...!!
हेर त कोइली पनि गाउदै छन्
चखेवा जोडी माया लाउदै छन्
कत्ती सुन्दर धानका बाला तरेलिमा
सजाउ कि उनलाई आँखाको परेलिमा ...!!
द. लुजर ::
घुम्न जाउला बारेली
झिमािम उनको परेली
कलकत्ता दिल्ली घुम्न जाउँ
हित्तचित्त मिले माया लाउँ
हामीले भनेको माने त
चाङ् बनाएर घर लैजाउँ ...!!
Manik Lal Ghising::
मैले सोच्या' नि त्यस्तै हो
अहिले गर्ने नि यस्तै हो
मिले त खसी काट्ने हो
नपुगे सिङ्गै राँगा ढाल्ने हो ...!!
द. लुजर ::
सगुन पोङमा राखेर
आस्याङ आङि ढोगेर
खसिको साप्रो खाने हो
तीनपानी आइराक खाने हो
ब्रोको साथी बन्ने हो
म त सँगै जाने हो ...!!
Manik Lal Ghising::
ब्रोलाई नि सँगै लाने हो
ब्रोलाई नि साली ल्याउने हो
अनि त दुइटी आउने भो
एक तीर दुई सिकार हुने भो ...!!
बिनाकाम ब्यर्थै हुरीबतास पानि बर्सेको
म हुँदाहुँदै ब्रो किन पो त्यसरी तर्सेको ...!!
द. लुजर ::
त्यही बिच एक सोल्टिनी जसलाई म मोटी भनेर सम्बोधन गर्थे । त्यत्तिखेरको त्यो जिस्क्याइ उनको बुढाले अहिले थाहा पाउने हो भने शायद मैले लजाउनेपर्ने अवस्था हुन्थ्यो होला । बिहे अघी जिस्किन्थे खुब हेहे ..::
दुइओटा चङ्गा चेट भो
मोटे र मोटिको भेट भो
अब चाँही कुरा मिल्ने भो
जन्ती जान पाउने भो ...!!
Manik Lal Ghising::
यो मोटिलाई नै आटु कि क्या'हो
मायाको डोरी नै बाटु कि क्या'हो ...!!
हाँस्दै पो छ मोटी मख्खै परेरै हो कि
मैले मायाको बिउ मनमा छरेरै हो कि ..!!
द. लुजर ::
सबजना मोटामोटी रैछ
म पो साह्रै पातलो भएछ
लौ अब कुरा मिलाउनु
मिलेर घरबार चलाऊनु ...!!
Manik Lal Ghising::
खुकुरी मात्र होइन सत्रुलाई त तरबार पनि
हेर्दा हेर्दै बन्ने भो मायाको घर दरबार पनि ...!!
चिन्ता त्यत्ती नलिनु ब्रो पनि
मिलाइदिउला नि साली नानी ...!!
द. लुजर ::
लौ ढुक्क अब मो पनि
ब्रोको हुने भो घर पनि
खुकुरी तरबार नबोकौ
सत्रुलाई पनि नठोकौ ...!!
Manik Lal Ghising::
ढुक्क तिमी-हामी दाजुभाइ
नाचौ यही खुशीमा दाजुभाइ
तरबार पनि फालौला
सकेसम्म पालौला
नसके त केही न केही गरौला ...!!
द. लुजर ::
आटेपछी त राम्रै हुन्छ नि ब्रो । अब कम्मर कसेर लाग्नु पर्यो नि ब्रो हैन त ?
Manik Lal Ghising::
हेहे त्यो त हो नि ब्रो । मैले मात्र आटेर भो त, ब्रो पनि त सिङ्गै बाँकी हुनुहुन्छ त ।
!! इतिश्री समाप्त !!
Manik Lal Ghising::
खै किन नपरेको होला मेरो नजर कसैमाथि
कसैको नजर तर परेको पो छ कि मैमाथि ..!!
हेर्नै पर्ने भो अब त, गम्भिर हुनै पर्ने भो
मन पराउने एउटिलाई रोज्नै पर्ने भो ..!!
द. लुजर ::
दुनियाँले आँखा लाइसक्यो
बुढै कन्या भईसक्यो
बेलैमा सोच,
चाङ् खोज भनी आमाले भनिसक्यो ..!!
Manik Lal Ghising::
आमालाई चाङ खोज्दै छु
त्यसैले उनैलाई रोज्दै छु
कुरा मिले त यही मङसिरमै
घरजाम गर्न कम्मर कस्दैछु ...!!
द. लुजर ::
चाउरेको गाला देखेर
जाला नि केटी भागेर
बेलैमा खोल मनको पीर
ताकेर हान मायाको तीर ...!!
Manik Lal Ghising::
बिस्तारै पठाउला मायाको तीर
ब्यर्थै लिन्छौ मनमा नभाको पीर
अलिअली मात्र त चाउरेको हो
मन त आटिलो लाउरेको हो ...!!
द. लुजर ::
जवानी छऊन्जेल लाउरिन्छ
जवानी गयो चाउरिन्छ
राम्री त ताक्ने सोच गर
घरजाम गरी मोज गर ...!!
Manik Lal Ghising::
नआँट्या होइन मैले आँटेकै हो
मायाको डोरी राम्रैसँग बाँटेकै हो
कसरी गाठो फुत्कियो कुन्नी
फेरी कसरी बाँट्ने हो कुन्नी ...!!
द. लुजर ::
मन दुख्यो यो कुरो सुनेर
मनमा कुरा गुनेर
बस्दैछु कान थुनेर
गएछ चरी उडेर
नगर चिन्ता मेरो ब्रो
केटी त हाम्लाई कत्ती हो
हामी राजा घिसिङ
गरिन्छ केटीलाई फिसिङ ...!!
Manik Lal Ghising::
मनकै कुरा गर्नु भो
हजुरले पाइला सर्नु भो
घिसिङ राजाको खान्दनमा
एउटी परी आउने भो
मायाको गीत गाउने भो ...!!
हेर त कोइली पनि गाउदै छन्
चखेवा जोडी माया लाउदै छन्
कत्ती सुन्दर धानका बाला तरेलिमा
सजाउ कि उनलाई आँखाको परेलिमा ...!!
द. लुजर ::
घुम्न जाउला बारेली
झिमािम उनको परेली
कलकत्ता दिल्ली घुम्न जाउँ
हित्तचित्त मिले माया लाउँ
हामीले भनेको माने त
चाङ् बनाएर घर लैजाउँ ...!!
Manik Lal Ghising::
मैले सोच्या' नि त्यस्तै हो
अहिले गर्ने नि यस्तै हो
मिले त खसी काट्ने हो
नपुगे सिङ्गै राँगा ढाल्ने हो ...!!
द. लुजर ::
सगुन पोङमा राखेर
आस्याङ आङि ढोगेर
खसिको साप्रो खाने हो
तीनपानी आइराक खाने हो
ब्रोको साथी बन्ने हो
म त सँगै जाने हो ...!!
Manik Lal Ghising::
ब्रोलाई नि सँगै लाने हो
ब्रोलाई नि साली ल्याउने हो
अनि त दुइटी आउने भो
एक तीर दुई सिकार हुने भो ...!!
बिनाकाम ब्यर्थै हुरीबतास पानि बर्सेको
म हुँदाहुँदै ब्रो किन पो त्यसरी तर्सेको ...!!
द. लुजर ::
त्यही बिच एक सोल्टिनी जसलाई म मोटी भनेर सम्बोधन गर्थे । त्यत्तिखेरको त्यो जिस्क्याइ उनको बुढाले अहिले थाहा पाउने हो भने शायद मैले लजाउनेपर्ने अवस्था हुन्थ्यो होला । बिहे अघी जिस्किन्थे खुब हेहे ..::
दुइओटा चङ्गा चेट भो
मोटे र मोटिको भेट भो
अब चाँही कुरा मिल्ने भो
जन्ती जान पाउने भो ...!!
Manik Lal Ghising::
यो मोटिलाई नै आटु कि क्या'हो
मायाको डोरी नै बाटु कि क्या'हो ...!!
हाँस्दै पो छ मोटी मख्खै परेरै हो कि
मैले मायाको बिउ मनमा छरेरै हो कि ..!!
द. लुजर ::
सबजना मोटामोटी रैछ
म पो साह्रै पातलो भएछ
लौ अब कुरा मिलाउनु
मिलेर घरबार चलाऊनु ...!!
Manik Lal Ghising::
खुकुरी मात्र होइन सत्रुलाई त तरबार पनि
हेर्दा हेर्दै बन्ने भो मायाको घर दरबार पनि ...!!
चिन्ता त्यत्ती नलिनु ब्रो पनि
मिलाइदिउला नि साली नानी ...!!
द. लुजर ::
लौ ढुक्क अब मो पनि
ब्रोको हुने भो घर पनि
खुकुरी तरबार नबोकौ
सत्रुलाई पनि नठोकौ ...!!
Manik Lal Ghising::
ढुक्क तिमी-हामी दाजुभाइ
नाचौ यही खुशीमा दाजुभाइ
तरबार पनि फालौला
सकेसम्म पालौला
नसके त केही न केही गरौला ...!!
द. लुजर ::
आटेपछी त राम्रै हुन्छ नि ब्रो । अब कम्मर कसेर लाग्नु पर्यो नि ब्रो हैन त ?
Manik Lal Ghising::
हेहे त्यो त हो नि ब्रो । मैले मात्र आटेर भो त, ब्रो पनि त सिङ्गै बाँकी हुनुहुन्छ त ।
!! इतिश्री समाप्त !!
छाडि जानु थियो त, माया लायौ किन
बाचाकसम सातै जन्मको, खायौ किन
देखिएका घाउ भन्दा, नदेखिएका चोट धेरै
तिम्रो मायामा पाएँ, विश्वासभन्दा खोट धेरै
ओतै नलाग्ने मायाको घर छायौ किन
बाचाकसम सातै जन्मको, खायौ किन
छेवै बसी पिरतीका शब्द ओकल्थ्यौ
यो जुनी केवल तिम्रै भनी टोपल्थ्यौ
माया लाएर अरुसँगै तिमी धायौ किन
बाचाकसम सातै जन्मको, खायौ किन
छाडि जानु थियो त, माया लायौ किन
बाचाकसम सातै जन्मको खायौ किन
दुःखको पहाड खसेपछि, भो थेग्न सक्दिन
भत्किएको विश्वासको जग भो टेक्न सक्दिन
भन्थ्यौ तिमीले मनमा सागरै छ मायाको
खोतल्दै जाँदा हात पर्यो, अँधेरी छायाको
पीडामा लुटपटिएको मुटुको गीत लेख्न सक्दिन
भत्किएको विश्वासको जग भो टेक्न सक्दिन
सजाईएका सपनाहरुको, माया लागेर आउछ
सपनाहरु थुनेर कैद हुदाँ, मन थाकेर आउछ
बेहुलीको भेषमा अरुसँगै जाँदा रोक्न सक्दिन
भत्किएको विश्वासको जग भो टेक्न सक्दिन
दुःखको पहाड खसेपछि, भो थेग्न सक्दिन
भत्किएको विश्वासको जग भो टेक्न सक्दिन
भत्किएको विश्वासको जग भो टेक्न सक्दिन
भन्थ्यौ तिमीले मनमा सागरै छ मायाको
खोतल्दै जाँदा हात पर्यो, अँधेरी छायाको
पीडामा लुटपटिएको मुटुको गीत लेख्न सक्दिन
भत्किएको विश्वासको जग भो टेक्न सक्दिन
सजाईएका सपनाहरुको, माया लागेर आउछ
सपनाहरु थुनेर कैद हुदाँ, मन थाकेर आउछ
बेहुलीको भेषमा अरुसँगै जाँदा रोक्न सक्दिन
भत्किएको विश्वासको जग भो टेक्न सक्दिन
दुःखको पहाड खसेपछि, भो थेग्न सक्दिन
भत्किएको विश्वासको जग भो टेक्न सक्दिन
आँखाका यी नानी मै सजाईदिउला तिमीलाई
संसारका सारा खुशी, मगाईदिउला तिमीलाई
दिन सुरु रमाईलो मै, आउछौ जब कल्पनिमा
रात झनै प्यारो हुन्छ, आउछौ जब सपनिमा
नदेख्नेगरी मनमुटु मै, लुकाईदिउला तिमीलाई
संसारका सारा खुशी, मगाईदिउला तिमीलाई
तिम्रै रुपको चर्चा छ, जताततै शहर बजारमा
लाग्छ तिमीमात्र एक विशेष, हजारौ हजारमा
सहमती तिम्रो पाएँ, भगाईदिउला तिमीलाई
संसारका सारा खुशी, मगाईदिउला तिमीलाई
आँखाका यी नानी मै सजाईदिउला तिमीलाई
संसारका सारा खुशी, मगाईदिउला तिमीलाई
संसारका सारा खुशी, मगाईदिउला तिमीलाई
दिन सुरु रमाईलो मै, आउछौ जब कल्पनिमा
रात झनै प्यारो हुन्छ, आउछौ जब सपनिमा
नदेख्नेगरी मनमुटु मै, लुकाईदिउला तिमीलाई
संसारका सारा खुशी, मगाईदिउला तिमीलाई
तिम्रै रुपको चर्चा छ, जताततै शहर बजारमा
लाग्छ तिमीमात्र एक विशेष, हजारौ हजारमा
सहमती तिम्रो पाएँ, भगाईदिउला तिमीलाई
संसारका सारा खुशी, मगाईदिउला तिमीलाई
आँखाका यी नानी मै सजाईदिउला तिमीलाई
संसारका सारा खुशी, मगाईदिउला तिमीलाई
रोईकराई साहुको खुट्टा मोल्दै ढोग्दै होला
छोरोले कमाई ल्याउला भनी रोक्दै होला
जग्गा हडप्न साहुले भाका तोक्दै होला
उनैले ठग्दै रक्सीवियर पो धोक्दै होला
थाप्लोमाथि ऋणको भारी बोक्दै होला
छोरोले कमाई ल्याउला भनी रोक्दै होला
अभागी पुर्पुरो यता र उता ठोक्दै होला
ओखतीलाई सुँघ्न नपाई खोक्दै होला
शोकभोकमा अकालमै जिब्रो टोक्दै होला
छोरोले कमाई ल्याउला भनी रोक्दै होला
रोईकराई साहुको खुट्टा मोल्दै ढोग्दै होला
छोरोले कमाई ल्याउला भनी रोक्दै होला
छोरोले कमाई ल्याउला भनी रोक्दै होला
जग्गा हडप्न साहुले भाका तोक्दै होला
उनैले ठग्दै रक्सीवियर पो धोक्दै होला
थाप्लोमाथि ऋणको भारी बोक्दै होला
छोरोले कमाई ल्याउला भनी रोक्दै होला
अभागी पुर्पुरो यता र उता ठोक्दै होला
ओखतीलाई सुँघ्न नपाई खोक्दै होला
शोकभोकमा अकालमै जिब्रो टोक्दै होला
छोरोले कमाई ल्याउला भनी रोक्दै होला
रोईकराई साहुको खुट्टा मोल्दै ढोग्दै होला
छोरोले कमाई ल्याउला भनी रोक्दै होला
खुशी बढाई सारा सुख किनीदिउला तिमीलाई
मीठामीठा बातमा भुलाइदिउला तिमीलाई ‼
ताराहरु नाचेको कति राम्रो जुनेली यो साँझ
झिमझिम गर्ने परेलीमा तिमी बस्यौ आज
नलेखिएको गीत पनि लेखिदिउला तिमीलाई
मीठामीठा बातमा भुलाइदिउला तिमीलाई ‼
इच्छाहरु तिम्रै वरीपरी घुम्दैंघुम्दै आए
माया साट्न मनमुटुको तिमीसामु धाए
सातै जन्म साथको वाचा दिउला तिमीलाई
मीठामीठा बातमा भुलाइदिउला तिमीलाई ‼
खुशी बढाई सारा सुख किनीदिउला तिमीलाई
मीठामीठा बातमा भुलाइदिउला तिमीलाई ‼
प्रस्तुती ःमणिकलाल घिसिङ तामाङ
मीठामीठा बातमा भुलाइदिउला तिमीलाई ‼
ताराहरु नाचेको कति राम्रो जुनेली यो साँझ
झिमझिम गर्ने परेलीमा तिमी बस्यौ आज
नलेखिएको गीत पनि लेखिदिउला तिमीलाई
मीठामीठा बातमा भुलाइदिउला तिमीलाई ‼
इच्छाहरु तिम्रै वरीपरी घुम्दैंघुम्दै आए
माया साट्न मनमुटुको तिमीसामु धाए
सातै जन्म साथको वाचा दिउला तिमीलाई
मीठामीठा बातमा भुलाइदिउला तिमीलाई ‼
खुशी बढाई सारा सुख किनीदिउला तिमीलाई
मीठामीठा बातमा भुलाइदिउला तिमीलाई ‼
प्रस्तुती ःमणिकलाल घिसिङ तामाङ
फ्युक्पो देन प्राङ्बो ग्ला गिरी आतादे
ह्याङ्ला शासन ह्याङ्लान यारी आखादे
म्हाङ ज्याबा म्राङ्बा चेक्खेन् ताला
अर्कु आहिन, दुङाल् चेक्खेन् ताला............!!
ढुकुर ह्राङ म्हिला ल्हुइ सिसी निजी
दान्दे थेसे तिला लाजी बिसी टिजी
आडिक्सामी ज्याबा खालाइदा आता
छ्योङसी चेक्खेन् गे आलाना आता............!!
डुइबा आहिन लाबादा काङ हुइदोला
आज्याबा लाबादा बरु मेसे चुइदोला
चुराङलासमि ह्याङ्ला ह्युउल दोसेला
ह्याङसे ह्याङला सेमला व्हाइ कोसेला...........!!
ह्याङ्ला शासन ह्याङ्लान यारी आखादे
म्हाङ ज्याबा म्राङ्बा चेक्खेन् ताला
अर्कु आहिन, दुङाल् चेक्खेन् ताला............!!
ढुकुर ह्राङ म्हिला ल्हुइ सिसी निजी
दान्दे थेसे तिला लाजी बिसी टिजी
आडिक्सामी ज्याबा खालाइदा आता
छ्योङसी चेक्खेन् गे आलाना आता............!!
डुइबा आहिन लाबादा काङ हुइदोला
आज्याबा लाबादा बरु मेसे चुइदोला
चुराङलासमि ह्याङ्ला ह्युउल दोसेला
ह्याङसे ह्याङला सेमला व्हाइ कोसेला...........!!
ह्याङलान रिमठिम थिनालायी
गादे ज्याबा अर्कूसे विनालायी
छारछार गोइलो क्वान्दासीले
ह्राङलान व्हाईरी स्यादासीले
जम्बुलिङ भेनादा म्राङनालायी
दुङालदा देब्दासी छाङनालायी
डम्फूथेन सेमताम भार्नालायी
तामाङ मोक्कोनदा छार्नालायी
आज्याबा थे ठिमदा पोनालायी
चु ताम थेनदाइनोन गोनालायी
क्योङसेन ग्योइताम म्हाइदोला
नासब लाबा थे ह्युगुदा साइदोला
मोक्कोन डिक्सी छ्याम ब्रादोला
फ्यूक्पा–प्राङबो गोरगीक तादोला
ह्याङलान रिमठिम थिनालायी
गादे ज्याबा अर्कूसे विनालायी
गादे ज्याबा अर्कूसे विनालायी
छारछार गोइलो क्वान्दासीले
ह्राङलान व्हाईरी स्यादासीले
जम्बुलिङ भेनादा म्राङनालायी
दुङालदा देब्दासी छाङनालायी
डम्फूथेन सेमताम भार्नालायी
तामाङ मोक्कोनदा छार्नालायी
आज्याबा थे ठिमदा पोनालायी
चु ताम थेनदाइनोन गोनालायी
क्योङसेन ग्योइताम म्हाइदोला
नासब लाबा थे ह्युगुदा साइदोला
मोक्कोन डिक्सी छ्याम ब्रादोला
फ्यूक्पा–प्राङबो गोरगीक तादोला
ह्याङलान रिमठिम थिनालायी
गादे ज्याबा अर्कूसे विनालायी


