संपर्क

मणिकलाल घिसिङ तामाङ
स्थायी ठेगाना:रामेछाप-जिल्ला, बेथान-गाबिस, वडा नं.-७, डहू
संपर्कको लागि:ngyalalani@gmail.com अथवा manik_ghising@yahoo.com
पेशा:इन्जिनियर (सिभिल)

हाल: ठमेल-काठमाडौं ।

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।