अक्षर यात्रा....

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।

रिपोर्ट
कविता
गजल
रिपोर्ट
गेडी
मुक्तक
तामाङ कविता
तामाङ गजल
 
विशेष धन्यवाद !!
यो ब्लग बनाउन मैले बिगत तीन बर्षदेखी निरन्तर प्रयास गरिरहेँ तर वेबसाइट सम्बन्धी पर्याप्त ज्ञान नहुँदा सुन्दर ढंगले सजाउन नसकेको स्थिती थियो । तर एक जना सहयोगी मित्र, गणेश योन्जन, बिना हिच्किचाहट सकेसम्म राम्रो बनाउछु भनी सजाउन मेहेनत गर्दै हुनुहुन्छ। पहिलेको सामान्य स्टाइलमा धेरै फरक र परीमार्जित पनि गरिएको अवस्था हो ।

बिशेष धन्यवाद यहाँहरु सम्पूर्णलाई।

शुभचिन्तकहरुको प्रेरणा हौशलाले गर्दा मैले केही लेख्न निरन्तर प्रयास गरेँ। समय अभाबले गर्दा पछील्लो समयमा सिर्जनाहरु पर्याप्तमात्रमा लेख्न र सम्प्रेशन गर्न नसकेकै स्थिती हो। तर फुर्सद र समयले भ्याएसम्म म सिर्जनाहरु पस्किदै जानेछु।

सम्झिनै पर्ने नाम: ब्लगपोस्टको लागि "अक्षर यात्रा" नाम, आकर्शक ब्यानर डिजाइन, अनि उचित सुझाव: प्रबिना गोले "नमूना", पोखरा। भाषा सम्पादन, कृति सम्पादन र अक्षरयात्राको पेज निर्माण प्रकृयामा बिशेष सहयोग: रमिता दोङ "तामाङ रा'नो", भक्तपुर। सामान्य डिजाइनलाई अहिलेको चित्तबुझ्दो हेर्न बनाउनुहुने मित्र गणेश योन्जन, पोखरा। ब्लगपोस्ट बनाउने सोच "पार्थिव क्यान्भास" :अशोक पार्थिव तामाङ। र मलाई लेख्न सधैं प्रेरित गर्ने सम्पूर्ण शुभचिन्तक मित्रहरु, सहयात्राी साथीहरु।

फेरी पनि धन्यवाद सम्पूर्णलाई। यहाँहरुबाट आउने तितो मिठो जस्तोसुकै प्रतिकृयाहरुलाई मनमा राखेर आगामी दिनहरुमा त्यसलाई कार्यन्वायनको स्पर्श दिने प्रयास गर्नेछु। यो ब्लग अझै निर्माण प्रकृयामा नै छ। के कस्तो परिवर्तन हुन सक्दछ, कृपया आफ्ना बिचार बिना हिच्किचाहट स्पस्ट राख्न अनुरोध गरिन्छ ।

तामाङको बारेमा
बिचार र विश्लेषण
लेख
हाइकु

    सल्लाह, सुझाव तथा पत्राचारको लागि